सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो एसेस टेस्ट : स्मिथको सतकसँगै पहिलो पालीमा अस्ट्रेलियाको चार सय १६ रन

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको परम्परागत एसेस टेस्ट शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा चार सय १६ रनमा अलआउट भएको छ । लर्डसमा जारी दोस्रो टेस्टमा अस्ट्रेलियाले टस हारी पहिलो...