आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालेन शाहको निर्देशनमा ललिता निवासको जग्गामा तारबार लगाउँदै नगरप्रहरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनपछि आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर...