आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलङ्की–वसुन्धरा सडक खण्डमा सर्भिस लेनको काम धमाधम

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा नारायणकाजी श्रेष्ठले कलङ्की पुगेर कलङ्की–महाराजगन्ज क्षेत्र विस्तारको काम छिट्टै सुरु हुने बताएको पाँच महिना भयो ।  बीचैमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ गृह मन्त्रालयमा...