सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा मुख्यमन्त्रीहरुको भेला, तस्बिरमा हेर्नुहोस्

कास्की । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको हो । भेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्...