सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

पोखरामा मुख्यमन्त्रीहरुको भेला, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १५ असार २०८०, १३ : ३०
शुक्रबार, १५ असार २०८०

कास्की । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको हो । भेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । भेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने सहभागी छैनन् ।

त्यसबाहेक मधेसका सरोजकुमार यादव, वागमतीका सालिकाराम जम्मकट्टेल, गण्डकीका prसुरेन्द्र पाण्डे, लुम्बिनीका डिल्लीबहादुर चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदुरपश्चिमका कमलबहादुर शाह रहेका छन् । 

chief-minister-programe (2)chief-minister-programe (3)chief-minister-programe (4)chief-minister-programe (5)chief-minister-programe (6)chief-minister-programe (7)chief-minister-programe (8)chief-minister-programe (9)chief-minister-programe (10)chief-minister-programe (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप