सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्राब्रिगासद्वारा सन्यासको घोषणा

मड्रिड । आर्सनल, बार्सिलोना र चेल्सीका मिडफिल्डर सिसेक फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा लेख्दै ३६ वर्षीय खेलाडीले ‘दुःखका साथ’ आफूले सन्यास लिने समय आएको जानकारी...