सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले यूएईविरुद्व पहिले बलिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अबर इमिरेट्स (यूएई)सँग प्लेअफ चरणको खेल खेल्दैछ । उक्त खेलमा टस जितेको नेपालले पहिलो बलिङ गर्ने भएको छ...