सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।  शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न...