सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेस शृंखलाबाट बाहिरिए नाथन लियोन

काठमाडौँ । अस्ट्रेलियाका अफ—स्पिनर नाथन लियोनले इङ्ल्यान्डविरुद्घको बाँकी एसेस टेस्ट खेल्न नसक्ने भएका छन् । इङ्ल्यान्डविरुद्घको दोस्रो एसेस टेस्टका क्रममा पिँडुलामा लागेको चोटका कारण उनले बाँकी खेल गुमाउने भएका हुन्...