आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार हुँदै

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६ दशकपछि स्तरोन्नति हुन थालेको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो । ...