सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ ।  आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो...