सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

मङ्गलबार, १९ असार २०८०, १२ : ३३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ । 

आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ । 

नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप