आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिट्रोनको शोरुम अब चितवनमा पनि

काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम  ओजोन मोटर्स कम्पनी रहेको छ ।...