सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्ट्राइकर रोबर्टो फर्मिनो लिभरपुल छाडेर साउदी क्लबमा

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मिनोले साउदी अरेबियामा व्यवसायीक फुटबल खेल्ने भएका छन् । ३१ वर्षीय फर्मिनो इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाडेर साउदी क्लब अल—अहलीमा आबद्ध भएका हुन् ।  ...