आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नर्सहरूलाई बेलायत पठाउने बाटो खुल्यो, एक महिनाभित्र आवेदन खुल्ने

काठमाडौँ । नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने बाटो खुलेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो...