आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय आयातकर्ताले युआनमा दिन थाले रुसलाई भुक्तानी

एजेन्सी । भारतीय तेल आयातकर्ताहरुले रुसबाट किनेको कच्चा पेट्रोल भुक्तानी चिनियाँ युआनमा दिने गरेको खुलासा भएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका पेट्रोल प्रशोधनकर्ताहरूले युआनमा भुक्तानी गर्ने गरेको रिपोर्ट...