आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला

काठमाडौँ । गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्न्यातलाई जन्मकैदको फैसला सुनाएको हो।  काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार...