सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘भिनी जुनियर ल’ : जातीय दुर्व्यवहार सम्बन्धी कानुन नै फुटबलरको नामबाट

काठमाडौँ । ब्राजिलमा जातीय दुर्व्यवहार निर्मूल पार्न बनाइएको कानुनको नाम नै फुटबल खेलाडीको नामबाट राखिएको छ । त्यहाँको सरकारले खेलाडीको नामबाट कानुनको नाम राख्दा जातीय दूव्र्यवहारका घटना कम हुने विश्वास...