आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्दै मुकुन

काठमाडौँ । अभिनेता मुकुन भुषालले फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्ने भएका छन् । ४५ मिनेट अवधिको रहने फिल्म सुदर्शन थापा प्रोडक्सन, सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने लागेको हो...