सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले नेता महरसँगको भनिएको अडियो ‘फेक’ भएको महिलाको दाबी, प्रहरीमा उजुरी

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको भनिएको ‘विवादित अडियो’बारे महिलाले प्रहरीमा उजुरी गरेकी छन् । महर र ती महिलाको आवाज समेटिएको यौन सम्बन्धी ‘विवाद’ मङ्सिर १५ मा बाहिरिएको...