सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडका पूर्वखेलाडी भान डेर सार आईसीयूमा

लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ । ५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो ।...