सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्पेनलाई हराउँदै इंग्ल्याण्डलाई युरो यू–२१ उपाधि

जर्जिया । स्पेनलाई हराउँदै इंग्ल्याण्डले युरोपियन अन्डर–२१ च्याम्पियनसीपको उपाधि जितेको छ । जेम्स ट्राफोर्डले नाटकीयरुपमा इन्जुरी समयको पेनाल्टी रोकेपछि इंग्ल्याण्डले पछिल्लो ४० वर्षमा पहिलोपटक यो उपाधि हात पारेको हो । ...