आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सृष्टिले दुबईमा जितिन् ‘मिस स्टार युनिभर्स’को ताज

काठमाडौँ । दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । ...