आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व गृहसचिव मलेगोको ‘बयान कागज’ : महाशाखा प्रमुख थिएँ, सचिवज्यूको निर्देशन अनुसार टिप्पणी फरवार्ड गरेको हुँ

काठमाडौँ । पूर्व गृह–सचिव नारायण गोपाल मलेगो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को खोजी सूचीमा छन् । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट...