आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियाे दोस्रो पटक सफाइ

विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले दोस्रो पटक सफाइ दिएको छ । उनलाई आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।  सुनसरी जिल्ला अदालतका...