आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी अधिकारीलाई मार्न आदेश दिने हजुरआमा पक्राउ

क्रास्नोडारको आपराधिक अन्डरवर्ल्डसँग सम्बन्ध राख्ने ८१ वर्षीय रुसी महिलालाई क्रिमिनल इन्भेस्टिगेसन डिटेक्टिभको हत्याको आदेश दिएको आरोपमा पक्राउ गरिएको छ ।  ल्युडमिला र्‌याबिक तपाईंले देख्ने गरेको साधारण हजुरआमा होइनन् ।...