आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट राहत

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरालाई मनी लाउन्डरिङ्ग मुद्दामा अदालतबाट ठुलो राहत मिलेको छ ।  लाहोरको विशेष अदालतले सोमबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरा सुलेमान सरिफलाई १६ अर्ब पाकिस्तानी रुपैयाँको...