सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीपीका पाला (२०१६) मा गठन भएको थियो, राष्ट्रिय खेलकुद परिषद्

२०१३ सालमा स्विडेनको स्टकहोममा भएको १६औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपालले खासै चासो दिएन । यति बेलासम्म नेपालमा खेलकुद विकासका लागि छुट्टै निकाय गठन भइसकेको थिएन । यसको तीन वर्षपछि शिक्षामन्त्री परशुनारायण...