काठमाडौँ । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका तीनजना खेलाडीलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मंगलबार सम्मान गरेका छन् । ...