सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘गरिबको चमेली बोल्दिने कोही छ र ?’

काठमाडौँ । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीहरूले गरेको ज्यादतीविरुद्ध काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरिएको छ । ‘गरिबको चमेली बोल्दिन कोही छ र ?’ भन्दै मेयर बालेन्द्र...