आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कांग्रेस एउटा परिवार पनि हो, बालकृष्ण खाणलाई निलम्बन गर्दैन’

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर महामन्त्रीले सभापतिसँग द्वन्द्व गर्दा पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् । महामन्त्रीले सभापतिलाई विश्वासमा लिएर पार्टीलाई अगाडि बढाउनु आजको आवश्यकता भएको उनले बताए । ...