सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रवण शक्ति नभएहरूले शतप्रतिशत छुट पाउने

काठमाडौँ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बहिरामैत्री वातावरण बनाउन सम्झौता भएको छ । सम्झौतामार्फत् श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको बहिरामैत्री वातावरण...