आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बीआरआईका माध्यमबाट नेपाल–चीन सम्बन्ध नयाँ चरणमा प्रवेश’

काठमाडौँ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रम आयोजना गरिएको छ...