सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छैटौं विकेटका रुपमा पवन पेभेलियन फर्किए

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले छैटौं विकेट गुमाएको छ । छैटौंं विकेटका रुपमा पवन सर्राफ आउट भएका हुन् ।...