सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छैटौं विकेटका रुपमा पवन पेभेलियन फर्किए

शुक्रबार, २९ असार २०८०, ११ : ०६
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौंं विकेटका रुपमा पवन सर्राफ आउट भएका हुन् । उनी एक रन बनाउँदै आउट भए । उनको विकेट सहनवाज दहानीले लिए । उनी आउट हुँदा नेपालको स्कोर ३९ रन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप