सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा

बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् । ...