आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भदौ १ मा ‘जुलेबी’ रिलिज

काठमाडौँ । चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएनले कागजी सम्झौता गर्दै प्रदर्शन मिति तय गरेको...