आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई विभाजित बनेको छ । यसअघि संस्थापन पक्षले गराएको अधिवेशन बहिस्कार गरेका पासाङ शेर्पालगायतको समूहले समानान्तर एनआरएनए बनाएको हो ।  शेर्पाको संयोजकत्वमा २९...