सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं महिला विश्वकप : इङ्ल्यान्ड र स्पेनबीच उपाधि भिडन्त

काठमाडौँ । नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र स्पेनबीच भिडन्त हुने भएको छ । इङ्ल्यान्ड बुधबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा आयोजक अस्ट्रेलियालाई ३—१ गोलले हराउँदै फाइनलमा पुगेको...