सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उज्यालो अभियान अन्तर्गत एक वर्षमा १९ सय जनामा आँखाको निःशुल्क शल्यक्रिया

तुलसीपुर । उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिब १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८०...