सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध भारतको गतिलो सुरुआत

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले गतिलो सुरुआत गरेको छ । टस हारी ब्याटिङको निम्तो पाएको भारतले पहिलो पालीमा चार विकेट गुमाएर दुई सय ८८ रन बनाएको छ...