सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साढे पाँच करोड युरोमा म्यान युनाइटेडमा आबद्ध भए गोलरक्षक ओनाना

काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड पुगेका हुन् ।  ...