आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी वरिष्ठ उपरीक्षक डा.केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ विमोचन

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । शुक्रवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो पुस्तक विमोचन गरेका हुन् । ...