आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लन्डनमा गोर्खा वारियरको ऐतिहासिक अन्तर्राष्ट्रिय प्रिमियर

काठमाडौँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आइतबार दिउँसो...