आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा उत्पादन भएको मिनिरल वाटर जापानी बजारमा पनि बिक्री वितरण हुने

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ । जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र...