सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः ‘हिजाब’ लगारै बेन्जिनाले खेलिन् विश्वकप

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेल मोरक्कोका लागि ऐतिहासिक बनेको छ । दक्षिण कोरियाविरुद्धको उक्त खेलमा मोरक्कोले तीनवटा इतिहास रचेको छ ।  उक्त खेलमा मोरक्कोले एसियाली राष्ट्र...