आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डलामा बढ्दैछ सभा–जुलुस गर्नेहरुको भीड (तस्बिरहरु)

काठमाडौँ । पछिल्ला दिन माइतीघर मण्डला परिसरमा दैनिकजसो सभा र जुलुस हुने गरेको छ । दैनिक हुने सभा, जुलुस र धर्नाले थापाथली, त्रिपुरेश्वर, कुपण्डोलतर्फ मोडिने सडक अवरुद्ध हुने गरेको छ...