सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एरीको ह्याट्रिकमा ब्राजिलको सहज जीत

एडिलेड । एरी बोर्जेसले सन् २०२३ को फिफा महिला विश्वकपमा पहिलो ह्याट्रिक गर्दा ब्राजिलले पानामाविरुद्ध सहज जीत हासिल गरेको छ । समूह एफ अन्तरगतको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको...