आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

कैलाली । धनगढी उप-महानगरपालिकामा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ परेका छन् ।  इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि...