सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टीट्वान्टी क्यानडा : मोन्ट्रियल टाइगर्सको जितमा दीपेन्द्रको महत्त्वपूर्ण योगदान

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टोली मोन्ट्रियल टाइगर्स विजयी भएको छ । मोन्ट्रियल टाइगर्सले बुधबार खेलिएको खेलमा भ्याकुभर नाइट्सलाई ६...